काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो ।
स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दैछ । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठक आजै सकिदैछ ।


प्रकाशित मिति : २०७८ असोज १० गते आइतबार
प्रतिक्रिया दिनुहोस्