काठमाडौं । आज पुस १५ गुरुङ समुदायकाे ‘तमु ल्होसार’ पर्व । ‘तमु ल्होसार’ गुरुङ समुदायले मनाइरहेका छन् ।
उक्त पर्वमा गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको रहेको छ ।











प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार






