सल्यानका केही स्थानीय तहमा मतगणना सुरु, मतगणना अपडेट

सल्यान । सल्यानका केही स्थानीय तहमा मतगणना सुरु भएको छ ।

दार्मा गाउँपालिका–१ मा ४०० मत गन्दाको परिणाम
गाउँपालिका अध्यक्ष
गणेशमान सिंह (एमाले) ३३
रामचन्द्र केसी (कांग्रेस) २०४
निमबहादुर केसी (माओवादी केन्द्र) १४२

उपाध्यक्ष
पुतला खड्का रोकाय (एमाले) ५३
उषा हमाल चन्द (कांग्रेस) १८१
जुना मल्ल चन्द (माओवादी केन्द्र) १४६

शारदा नगरपालिका–१ मा २०० मत गणना
एमाले
मेयर – ५२
उपमेयर–९६५
कांग्रेस
मेयर– ९१
उपमेयर–७०

कुमाख गाउँपालिका–१ ६०० मतगणना
अध्यक्ष
माओवादी केन्द्र– डिल्लीराज जैसी २६६
गठबन्धन मानबहादुर बुढाथोकी–२५४