बाँके खजुराको अपडेट, एमालेको अग्रता

बाँके। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर एकको २०० मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।

अध्यक्ष– सुमन मल्ल १११ (एमाले)
डम्बर बिक तुफान ७९ (गठबन्धन)

उपाध्यक्ष– जागरुन निशा ९३ (एमाले)
मञ्जु मल्ल ९४ (गठबन्धन)