जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् ।उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।
ए.के. सञ्चार । ३१ बैशाख २०७९, शनिबार ११:२४