काठमाडौं। बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।
ए.के. सञ्चार । १५ आश्विन २०७९, शनिबार ०७:४८