नवौं राष्ट्रिय खेलकुदमा आर्मी च्याम्पियन (फोटो फिचर)

  ।   ४ कार्तिक २०७९, शुक्रबार १७:५०

पोखरा । विभागिय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो ।

आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदकसहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्‍यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधिसमेत जितेको थियो ।

फोटोः अप्सरा बिष्ट

Next Post

थाहा पाउनुहोस आजको राशिफल

४ कार्तिक २०७९, शुक्रबार १७:५०
काठमाडौं, ५ कार्तिक मेष मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला । वृष वृष […]