सुर्खेत । कर्णाली प्रदेशका सडक मर्मतका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ । कर्णाली सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० बजेटमा १४ अर्ब विजियोजन गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै  सडक मर्मतका लागि बजेट विनियोजन गरिएको बताए ।


			प्रकाशित मिति : २०७९ असार १ गते बुधबार
		
	
              







