एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।

बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ