सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप स्थगित भएको छ ।
आज आइतरबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रङ्गशालामा विजेताका लागि वीरेन्द्रनगर र पञ्चपुरीबीच खेल भएको थियो।
खेल खेलाउदै गर्दा प्रावाधिक समस्या आएको ले अर्को सुचना जारी नहुनजेल सम्म का लागि खेल स्थगित भएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्