सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ

  ।   १९ फाल्गुन २०७८, बिहीबार ११:४८

काठमाण्डौ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

Next Post

रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति हुँदै

१९ फाल्गुन २०७८, बिहीबार ११:४८
काठमाडौं । रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ। रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन् । वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन् । वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको […]