कांग्रेसको प्रतिद्वन्द्विता एमालेसँग नेपाली भएको रामचन्द्र पौडेलको भनाई

काठमाडौं । कांग्रेसको प्रतिद्वन्द्विता एमालेसँग नेपाली भएको कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्। आज भरतपुरमा आयोजित गठबन्धनको सभामा सम्बोधन गर्दै उनले माओवादीसँग कांग्रेसको प्रतिद्वन्द्विता नभएको प्रष्ट पारेको छ।

पौडेलले एमालेले अस्थिरतातिर लगेको भन्दै स्थिरतातर्फ लैजान गठबन्धनको आवश्यकता रहेको बताए। उनले आफैंले गठबन्धनको आह्वान गरेको स्मरण पनि गरेका छन्। उनले गठबन्धन पछिसम्मै कायम राख्नुपर्ने बताए। भोलि मिलेर सरकार सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने भन्दै उनको प्रश्न थियो।