सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
ए.के. सञ्चार । २ जेष्ठ २०७९, सोमबार ०६:०५