सुर्खेत । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार







