हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ ।
राष्ट्रपति मोइसेको घरमै हत्या भएको बताइएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन ।
राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएकि छन् । मोइसे सन् २०१७ देखि हैटीको राष्ट्रपति राष्ट्रपति रहेकि थिन ।
ए.के. सञ्चार । २३ असार २०७८, बुधबार १७:३४