२०८२ असोज २ , बिहीबार

नेपाल प्रहरीसँग कर्णाली प्रदेश साेझाे सेटमा पराजित




पाेखरा । एकतावद्ध देश, खेकुदकाे सन्देश भन्ने मुल नाराका साथ पाेखरामा आयाेजित नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा कर्णाली प्रदेश विभागिय टाेली नेपाल प्रहरीसँग साेझाे सेटमा पराजित भएकाे छ ।

शुक्रबार पाेखरा रंगशालामा आयाेजित उद्घाटन खेलमा विभाग टिम नेपाल प्रहरीले कर्णालीलाई २५-११, २५-१२ र २५-११ काे साेझाे सेटमा पराजित गरेकाे हाे ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार