सुर्खेत । वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप प्रतियोगिता आइतबार (हिजाे) फाइनल खेल स्थगित भएको थियाे । 
फाइनल खेलमा प्रावाधिक समस्या आएको हुनाले स्थगित भएको खेल साेमवार (आज) दिउँसाे १ बजे बाट सुरु हुने भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रङ्गशालामा विजेताका लागि वीरेन्द्रनगर र पञ्चपुरीबीच खेल हुने छ ।



प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार








