सुर्खेत । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

सूचना विभाग दर्ता नं.: २६२३/०७७-०७८
A.K. Sanchar Pvt Ltd द्वारा सञ्चालित
aksanchar.com का लागि
अध्यक्षः अप्सरा विष्ट
सम्पादकः
लक्ष्मी भण्डारी
सम्वाददाताः
खुशी कार्की
जेनिट बिष्ट
सम्पर्क ठेगानाः
वीरेन्द्रनगर-८, कालिन्चाेक, सुर्खेत
सम्पर्क नम्बरः 9848227813
सम्पर्क कार्यालय
खाँडाचक्र नगरपालिका वडा नं. १ मान्म कालीकाेट
ए.के. सञ्चार । २२ असार २०७९, बुधबार १५:३६